Friday, October 9, 2009

लमजुङमा दुर्इ दुर्ब्यसनी पक्राउ

लमजुङ, असोज २२ गते । लागु औषध सेवन गरिरहेका अवस्थामा लमजुङ प्रहरीले दुर्इजना दुर्ब्यसनीलाई पक्रेको छ । सदरमुकाम वेसीशहर गाविस वडा नं. ९ शेराका अर्जुन तामाङ र हिलेटक्सार घर भई शेरामा वस्दै आएका दूतराज गुरुङलाई प्रहरीले सिरिन्ज प्रयोग गरिरहेको अवस्थामा हिजोसाँझ वेसीशहरवाट पक्राउ गरेको हो ।
लमजुङ सदरमुका वेसीशहर लगायतका आसपासका बजार तथा ग्रामीण क्षेत्रमा केहीवर्षयता दुर्ब्यसनी बढेपछि प्रहरीले विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।
Source:elamjung

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors