लमजुङको पुरानकोट दरवारस्थित जलदेवी मन्दिरमा रहेको तामाको गजुर चोरी भएको छ । करीब पाँचसय बर्षपुरानो मानिएको गजुर चोरेर लानुका साथै मन्दिरको ढोका र दरबारको पर्खालहरु भत्काएको चन्द्रेश्वर गाउँ विकास समिति वडा नं. ६ का स्थानीयवासिन्दा किरण न्यौपानेले जानकारी दिनुभयो ।
Showing posts with label Lamjung News. Show all posts
Showing posts with label Lamjung News. Show all posts
Tuesday, October 27, 2009
Subscribe to:
Posts (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com