लमजुङ, असोज १७ गते । लमजुङको भोटेओडार नजिकै आज शनिवार दिउँसो एउटा यात्रुबहाक वस पल्टँदा पाँचजना र्घाईते भएकाछन् । लमजुङ सदरमुकाम वेसीशहरवाट तनहुँको डुम्रेतर्फजाँदै गरेको ना ३ ख ७१०४ नं. को यात्रुबहाक वस पल्टँदा लमजुङ परेवाडाँडा गाविस ५ का तिलक सेढाइँ र सुनिता सेढाइँ, भोटेओडार ८ का शन्तोष परियार, वेसीशहर २ का रामकृष्ण अर्याल र तनहुँ, चोक चिसापानीका चिनीमाया नेपाली र्घाईते भएका हुन् । र्घाईतेहरुको स्थानीय मेडिकलहरुमा उपचार भईरहेको छ भने वसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
Source: Elamjung
Sunday, October 4, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment