लमजुङ, असोज १६ गते । लमजुङ सदरमुकाम वेसीशहर गाउँ विकास समिति वडा नं. २, त्रिवेणीटोलमा माईक्रोवसले ठक्कर दिँदा आज शुक्रवार दिउँसो एक बालिका गम्भीर र्घाईते भएकाछन् ।
बा २ ख ६८९ को माईक्रोवसले ठक्कर दिँदा दशैँको टिका थाप्न मामाली घर लमजुङ आएका काठमाडौँ ३, साँघूकी चार बषिर्या यस्मीना श्रेष्ठ र्घाईते भएकी हुन् ।
श्रेष्ठको लमजुङमा उपचार हुन नसकेपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा रिफर गरिएको छ भने माईक्रोवसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माईक्रोवसका चालक तथा सवारी धनी मनप्रसाद गुरुङ फरार रहेको प्रहरीले जनाएको छ ।
Source:Elamjung
Sunday, October 4, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment