Friday, November 20, 2009

विश्व विकास बैङ्कको सेयर निष्कासन हुने

पोखरामा प्रधान कार्यालय रहेको विश्व विकास बैङ्कले सर्वसाधारणका लागि नौ लाख ३६ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि ग्रोमोर मर्चेन्ट बैङ्कर लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । सो सम्झौतामा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र सेयर निष्काशन तथा बिक्री प्रवन्धकको तर्फबाट महाप्रवन्धक कविन्द्रध्वज जोशीले बिहीबार हस्ताक्षर गर्नुभयो ।

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors